Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुल पुर्ननिर्माणका लागि २० दिन तातोपानी नाका बन्द

पुल पुर्ननिर्माणका लागि २० दिन तातोपानी नाका बन्द

काठमाडौं, ८ माघ । आजदेखि २० दिनका लागि तातोपानी बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने भएकाले चिनीयाँ पक्षले नाका बन्द गर्ने जानकारी गराएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x