Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल इन्स्योरेन्सका शेयरधनीलाई १० प्रतिशत लाभांशको प्रस्ताव

नेपाल इन्स्योरेन्सका शेयरधनीलाई १० प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, ९ माघ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियाक निकाय बीमा समितिबाट स्वीकृती भएपश्चात कम्पनीको आगामी साधारण सभामा पेश गरिने छ । साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x