Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सभामुखका लागि कृष्णबहादुर महरा एक्ला उम्मेदवार

सभामुखका लागि कृष्णबहादुर महरा एक्ला उम्मेदवार

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखका लागि बामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराले मनोनयन दर्ता गराएका छन् । संघीय संसद सचिवालयले विहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय छुट्याएको छ । सो अवधीमा उनी बाहेक अरु कसैको पनि मनोनयन गराएका छैनन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिएन । सभामुख चयनका लागि भोली दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ । सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात कम्तीमा १ सय ३८ मत आवश्यक पर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x