Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

एनआईबिएल एस क्यापिटलमा विद्युतीय प्रणालीबाट डिम्याट खाता खोल्न सकिने

एनआईबिएल एस क्यापिटलमा विद्युतीय प्रणालीबाट डिम्याट खाता खोल्न सकिने

काठमाडौं, १६ माघ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरो शेयर दर्ता सेवा सुचारु गरेको छ ।

लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावलाई मध्यनजरगरी क्यापिटलले आफ्ना सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यले डिम्याट खाता खोल्ने तथा मेरो शेयरदर्ता विद्युतीय प्रणाली मार्फत गर्न सकिने व्यवस्था मिलाएको हो ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआइबिएल सहभागिता फण्डका ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *