Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

नेपाल लाइफको सिईओ प्रसाईको नियुक्त स्विृकतिको लागि बीमा समितिमा पठाइने

नेपाल लाइफको सिईओ प्रसाईको नियुक्त स्विृकतिको लागि बीमा समितिमा पठाइने

काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । सञ्चाल समिति बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

उनको नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाइने छ । प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *