Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

महालक्ष्मी विकास बैंक का.मु प्रमुख कार्यकारी अधिकृतमा लम्साल

महालक्ष्मी विकास बैंक का.मु प्रमुख कार्यकारी अधिकृतमा लम्साल

काठमाडौं, ३ फागुन । महालक्ष्मी विकास बैंककोे दिपेश लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

उनी बिगत १२ बर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत छन् । बिभिन्न वाणिज्य तथा विकास बैंकमा २५ बर्ष काम गरेको अनुभव लम्सालसँग छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x