लक्ष्मी बैंकको १२७औं शाखा महोत्तरीको सरपल्लोमा

काठमाडौं, १२ फागुन । लक्ष्मी बैंकले शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखासहित बैंकको सञ्जाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *