Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

महिला लघुवित्तको आईपीओ बाँडफाँड भोली हुने

महिला लघुवित्तको आईपीओ बाँडफाँड भोली हुने

काठमाडौं, १३ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोली (शुक्रवार) बिहान ८ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको अफिसियल फेसबुक पेजबाट बाँडफाँडको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

लघुवित्तको आईपीओमा १५ लाख ८० हजार ७ सय ८१ ले आवेदन दिएका छन् । उनीहरुबाट २ करोड ४६ लाख ६६ हजार १ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो मागभन्दा ६५.७७ गुणा बढी हो ।

आईपीओ बाँडफाँड पश्चात चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x