Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

आईपीओको नतिजा अब सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएसबाट मात्र हेर्न पाइने

आईपीओको नतिजा अब सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएसबाट मात्र हेर्न पाइने

काठमाडौं, १३ फागुन । विभिन्न कम्पनीहरुको साधारण शेयर (आइपीओ) को नतिजा अब संचारमाध्यमबाट हेर्न नपाइने भएको छ। सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै संचार माध्यम वा अन्य निजी संस्थाहरुबाट हेर्न नपाईने व्यवस्था गरेको हो ।

अब सम्बन्धित कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङले मात्र नतिजा सार्वजनिक गर्न पाउने छन् । यो व्यवस्था भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओबाट नै लागू हुने सिडिएसले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *