Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

महासंघको गैर आवासीय नेपाली समन्वय फोरम विस्तार

महासंघको गैर आवासीय नेपाली समन्वय फोरम विस्तार

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद नेपालका हरि बहादुर कार्की रहेका छन् ।

फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्कि चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्वर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल, एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल, एनआरएनए थाइल्याण्डका खगेन्द्रराज ढकाल रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *