Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

काठमाडौं, २८ फागुन । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । आज बजार ७.०८ अंकले घटेको छ। आज एक सय ५४ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक २०.९४ अंकले बढेको छ भने होटल समूहको परिसूचक सबैभन्दा बढि ३५ अंकले घटेको छ । सो दिन एभरेष्ट बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

बजार हिजो ३१ अंकले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x