Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लक्ष्मी बैंकको नयाँ शाखा पाल्पाको तिनउ गाउपालिकामा

लक्ष्मी बैंकको नयाँ शाखा पाल्पाको तिनउ गाउपालिकामा

काठमाडौं, २८ फागुन । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैकंको यीे दोस्रो शाखा हो ।

यससँगै लक्ष्मी बैंकको शाखा संजाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x