Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

सेवात्रिनगर कृषि हाटबजारमा सनराइज बैंकद्वारा क्युआरकोर्ड सेवा सुरु

सेवात्रिनगर कृषि हाटबजारमा सनराइज बैंकद्वारा क्युआरकोर्ड सेवा सुरु

काठमाडौं, २४ फागुन । सनराइज बैंकले कैलालीको त्रिनगर कृषि हाटबजारमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ यस्तो सेवा सुरु गरेको जनाएको छ । बैंकले डिजिटल बैंकिङ्गअन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ ।

कार्यक्रममा बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुलपसल, किरानापसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *