Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

देवःविकास बैंकको पोखरा शाखा संचालनमा

देवःविकास बैंकको पोखरा शाखा संचालनमा

काठमाडौं, ३० फागुन । देवःविकास बैंक लिमिटेडको पोखरा लेखनाथमहानगरपालिका वडा नं.८चिप्लेढुंगा स्थित नवनिर्मित पोखरा शाखा कार्यालयको उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका वरिष्ठ संचालक बज्र गुरुङ्गज्यूको सभापतित्वमा संचालन थियो । उक्त कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवाप्रदानगर्नका साथसाथै आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x