Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रतिआतंकवाद सम्मेलनमा भाग लिन अर्थमन्त्री खतिवडा भारत प्रस्थान

प्रतिआतंकवाद सम्मेलनमा भाग लिन अर्थमन्त्री खतिवडा भारत प्रस्थान

काठमाडौं, ३० फागुन । भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री डा. युवराज खतिवडा आज दिल्ली प्रस्थान गरेका छन् । तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।

मन्त्री खतिवडाले कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने जनाएको छ । अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल फर्कने कार्यक्रम छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x