Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन चैत १० गते

अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन चैत १० गते

काठमाडौं, ३० फागुन । नेपाल स्थित भारतीय दूतावासको आयोजनामा आगामी चैत १० गते काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन हुने भएको छ । दुतावासले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सो सम्मेलन बारे जानकारी दिएको हो ।

एक दिने सम्मेलनमा नेपाल र भारतका युवा उद्यमीहरुको सहभागिता रहने छ । उनीहरुले आ–आफ्ना व्यवसायीक अनुभवहरु साट्नुका साथै उद्यमशिलता विकासका लागि आवश्यक सुझावहरु दिने छन् । त्यसका कारण दुई देशका युवाहरुमा उद्यमशिलता विकासका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x