Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मलेखुका पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने

मलेखुका पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, ७ फागुन । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमाक्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानीगर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे । उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गरे ।

बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष् पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगीरहेकाले बेनीघाटयवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x