Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने

काठमाडौं, १२ चैत । जर्मनीले नेपालको हरियाली पुनर्स्थापना र समावेशी विकासका लागि १० मिलियन युरो अर्थात करिब एक अर्ब ३७ करोड रुपैयाँ अनुदान दिने भएको छ। यस सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच हस्ताक्षर भएको छ।

उक्त सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने बताइएको छ। यो सहयोग गरेर जर्मनीले नेपाललाई आर्थिक चुनौतीमा ऐक्यबद्धता जनाएको भन्दै जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापी रूपमा भएको प्रयासमा मद्दत गरेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *