Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा

एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा

काठमाडौं, १२ चैत । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा ल्याएको छ । योसँगै एकैपटक वा पटक–पटक गरी वार्षिक रुपमा अमेरिकी डलर पाँच सय सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत् अनलाइन कारोबार गर्न सकिने बैंकले जनाएको छ।

बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली भारत बाहेक विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु नेटफ्लिक्स, सपिङ्ग, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने छ ।

हाल बैंकको देशभर रहेको एक सय ८० शाखाहरुबाट यो सुविधा प्राप्त गर्न सकिने जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *