राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा प्रधानमन्त्री कार्यालयका सचिव गुरुङ नियूक्त

काठमाडौं, १ चैत । सरकारले राष्ट्रिय बाािणज्य बैंकको संचालक समिति अध्यक्षमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई नियूक्त गरेको छ । अन्य संचालक भने यथावत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

यस अघि राष्टिय बाणिज्य बैंकको अध्यक्षमा काग्रेस समर्थित डा.रबिन्द्र पाण्डे थिए । उनलाई तत्कालिन अर्थमन्त्री डा.रामशरण महतले नियूक्त गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *