Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोषद्वारा १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव

नागरिक लगानी कोषद्वारा १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं, २२ चैत । नागरिक लगानी कोषले शेयरधनीलाई १७.८९४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शनिबार बिहान बसेको कोष सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८.८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताप गरेको हो ।

उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भई कोषको आगामी साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीलाई लाभांश प्राप्त हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x