Date

सोम, फाल्गुन २१, २०८०
Mon, March 4, 2024

कृषि विकास बैंकको संचालनमा मैनाली नियुक्त

कृषि विकास बैंकको संचालनमा मैनाली नियुक्त

काठमाडौं, २३ चैत । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा उनी बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

उनले हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x