Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

काठमाडौं, २५ चैत । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत २४ मंगलबार गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको हो । सोही बैठकले विशेषज्ञ स्वतन्त्र संचालक पदमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x