Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको पनि वृद्धि

१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको पनि वृद्धि

काठमाडौं, २६ चैत । बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन बुधवार प्रतितोला ८८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज रू. १ हजारले बढेर ८९ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य प्रति अघिल्लो दिनको तुलनामा रू. १ हजार नै बढेर ८८ हजार ५५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ रहेकोमा आज १५ रुपैयाँले बढेर १२ सय ६० कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x