Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कसैको दबावमा नपरि जिम्मेवार भएर काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

कसैको दबावमा नपरि जिम्मेवार भएर काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । सरकारी रणनीतिबारे मन्त्री र सचिवहरुसँग छलफल गर्दै उनले सरकार सबैको सुझाव लिन तयार रहेको तर भन्दै कसैको दबाबमा नपरी जिम्मेवार भएर काम गर्न निर्देशन दिएका हुन ।

सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले भने । उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नुहने उनको भनाई थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x