Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइतवार सुनचाँदी दुवैको मूल्य घट्यो

आइतवार सुनचाँदी दुवैको मूल्य घट्यो

काठमाडौं, १२ वैशाख । साताको पहिलो दिन आइतवार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

शुक्रवार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ रहेकोमा आइतवार ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य शुक्रवार प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेकोमा आइतवार ९० हजार ८०० रुपैयाँमा आएको छ ।

आइतवार चाँदीको मूल्य पनि शुक्रवारको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x