Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी

काठमाडौं, १४ वैशाख । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्तभएका छन् । कम्पनी संञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x