Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

भारतको अर्थव्यवस्था नियन्त्रणमा राख्न केन्द्रिय बैंकद्वारा राहत प्याकेज घोषणा

भारतको अर्थव्यवस्था नियन्त्रणमा राख्न केन्द्रिय बैंकद्वारा राहत प्याकेज घोषणा

काठमाडौं, २२ वैशाख । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अर्थतन्त्र नियन्त्रणमा राख्न महत्वपूर्ण घोषणा गरेको छ। गर्भनर शक्तिकान्त दासले कोरोना महामारीको समयमा भारतको अर्थतन्त्रलाई बिग्रन नदिन थुप्रै रातह प्याकेजको घोषणा गरेका छन् ।

उनले पाँच अर्ब भारुको कोभिड–१९ स्वास्थ्य सुविधाको घोषणा गरेका छन्। यसबाट बैंकहरुले रिपो दरमा खोप निर्माता, खोप ढुवानी, निर्यातकलाई सरल किस्तामा ऋण उपलब्ध गराउन सक्ने छन्।

यस्तै अस्पतालको सुविधा थपका लागि अतिरिक्त कर्जा दिने र साना कारोबारीलाई सहुलियतपूर्ण ऋण दिने घोषणा पनि उनले गरेका छन् । कोरोनाल महामारीले भारतका साना व्यवसायहरू र एमएसएमईहरूलाई सबैभन्दा कमजोर बनाएको विश्लेषण छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x