Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन मूल्य घट्यो, प्रतितोला ९० हजार ३०० मा कारोबार

सुन मूल्य घट्यो, प्रतितोला ९० हजार ३०० मा कारोबार

काठमाडौं, २२ वैशाख । बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x