Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन प्रतितोला ९३ हजार ३०० मा कारोबार

सुन प्रतितोला ९३ हजार ३०० मा कारोबार

काठमाडौं, ७ जेठ । शुक्रबार (आज) सुन घटेर कारोबार भएको छ । हिजो प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद विक्री भएको सुन आज प्रतितोला ४०० रुपैयाँ घटेर खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । चाँदी प्रतितोला २० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३७० मा खरिद विक्री भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x