Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

शेयर कारोबार रकम अझै बढ्छ : साउद

शेयर कारोबार रकम अझै बढ्छ : साउद

काठमाडौं, १० जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित मुलुकका विभिन् भू–भागमा निषेधाज्ञा लागू भएयता शेयर बजार कारोबार पूर्ण रुपमा अनलाईन मार्फत भइरहेको छ । यो अवधीमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । दैनिक औषत ८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भइरहेको छ । यो रकम आगामी दिनमा अझै बढ्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन् । भिडियो सामाग्री :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x