Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अमेरिकाबाट नेपालमा कोरोना विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : राजदूत डा. खतिवडा (भिडियो सामाग्री)

अमेरिकाबाट नेपालमा कोरोना विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : राजदूत डा. खतिवडा (भिडियो सामाग्री)

काठमाडौं, १२ जेठ । अमेरिकी सरकारले नेपाललाई कोरोनाभाइरससँग जुध्न विभिन्न तरिकाले सहयोग गर्दै आइरहेको छ । अमेरिकाले हालसम्म नेपाललाई पनि करिब पाँच अर्ब रुपैयाँ बराबरको सहयोग गरिसकेको जनाएको छ । यो बाहेक अमेरिकाबाट नेपाललाई कोरोना विरुद्धको खोप सहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल भइरहेको अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x