Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

सेञ्चुरी कमर्सियल बैंकको ३६५ दिने नगद कारोबार तथा लकर सेवा अव नौ वटा कार्यालयबाट

सेञ्चुरी कमर्सियल बैंकको ३६५ दिने नगद कारोबार तथा लकर सेवा अव नौ वटा कार्यालयबाट

काठमाडौं, ८ चैत । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ९ वटा शाखा कार्यालयबाट ३६५ दिने नगद कारोबार र लकर सेवा उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौंको पुतलीसडक, विर्तामोड, विराटनगर, नारायणगढ, बुटबल, पोखरा, न्यूरो र मानभवनबाट उक्त सेवा उपलब्ध गराउने जनाएको छ ।

बैंकले यसअघि सार्वजनिक बिदाको दिनमा पुतलिसडक स्थित बैंकको प्रधानकार्यलय र टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएको थियो । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर, उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटाशाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x