Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

१ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने सुनकोशी मरिन आयोजनाका लागि २ अर्ब ४६ करोड

१ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने सुनकोशी मरिन आयोजनाका लागि २ अर्ब ४६ करोड

काठमाडौं, १५ जेठ । तराईका आधा दर्जन जिल्लाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउने सुनकोशी मरिन डाइभर्शन आयोजनाका लागि २ अर्ब ४६ करोड विनियोजन गरिएको छ । आयोजनाको निर्माण ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य बजेटमार्फत लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *