Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

कृषि उद्योग तथा मूल्य शृंखला विकासमा कर्जा प्रवाहका लागि ७ अर्ब ६० करोड विनियोजन

कृषि उद्योग तथा मूल्य शृंखला विकासमा कर्जा प्रवाहका लागि ७ अर्ब ६० करोड विनियोजन

जेठ, १५ काठमाडौं । कृषिमा आधारित उद्योग तथा मूल्य शृंखला विकासका लागि सहुलियतपूर्ण कर्जाका लागि ७ अर्ब ६० करोड विनियोजन गरिएको छ । कृषि क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य मार्फत सो घोषणा गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *