Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब पुर्याइयो

रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब पुर्याइयो

काठमाडौं, १५ जेठ । सरकारले बाँझो जमिनमा खेती गर्नका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनीक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।

यस्तै रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *