भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट ८ अर्ब २१ करोड

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ८ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ ।ाणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरेका हुन् । आगामी आवको बजेट वक्तव्यमार्फत सो मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको हो ।