Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरण रोक

४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरण रोक

काठमाडौं, १५ जेठ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरण रोक लगाउने भएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत आगामी साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरण रोक रोक लगाइने घोषणा गरिएको हो ।

सपिङ मलमा प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *