Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गरिने

काठमाडौं, १५ जेठ । सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गरिनेछ । आगामी वर्षको बजेट मार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

यस्तै सबै प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गरिने जनाइएको छ।

यस्तै श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बिमाका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x