Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

निजामती कर्मचारीको पारिश्रमिक मासिक दुई हजार बढ्यो

निजामती कर्मचारीको पारिश्रमिक मासिक दुई हजार बढ्यो

काठमाडौं, १५ जेठ । निजामती कर्मचारीहरुको पारिश्रमिक मासिक दुई हजार रुपैयाँ बढाईको छ। २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको पारिश्रमिक दुई हजार रुपैयाँले वृद्धि गरिएको हो ।

यस्तै हाल पाउँदै आएको महंगी भत्तालाई भने यथावत राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x