Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संसद विकास कोष खारेज

काठमाडौं, १५ जेठ । सरकारले संसद विकास कोष खारेज गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

स्रोत अभावका कारण कोष खारेज भएको हो । चालु आर्थिक वर्षमा सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x