Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार

सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार

काठमाडौं, १८ जेठ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा करोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x