Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

ललिता निवासको जग्गा व्यक्तिका नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना

ललिता निवासको जग्गा व्यक्तिका नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना

काठमाडौं, २३ जेठ । भूमिसुधार तथा मालपोत कार्यालयले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ। मन्त्रालयले आज गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको हो। भौतिक रुपमा उपस्थित हुन नसक्नेले इमेल मार्फत समेत प्रतिक्रिया र प्रमाण पेश गर्न सक्ने छन् । सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए जग्गा सरकारको नाममा नामसारी हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *