Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आजबाट कारोबारमा आएको सीईडीबी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

आजबाट कारोबारमा आएको सीईडीबी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २६ जेठ । बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आएको सीइडीबी हाड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको पहिलो एक घण्टामा नै उक्त कम्पनीको शेयर खरिदमा चाँप आएको छ ।

कम्पनीको शेयर मूल्य ४५७ रुपैयाँ पुगेको छ । यो दिनको पहिलो घण्टामा कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर कारोबार ४१६.३७ मा खुलेको थियो । कम्पनीको सीएचडीसी स्टक संकेतबाट शेयर कारोार सुरु भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x