Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिजी फुड्स र ग्लोकल प्रा.लि बिच सम्झौता

सिजी फुड्स र ग्लोकल प्रा.लि बिच सम्झौता

काठमाडौ, ११ चैत्र । सिजी फुड्स र ग्लोकल प्रा.लि ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ ।

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोरकिशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस ग्लोकल टिन हिरोको लागि आवेदन आगामी वैशाख २२ गतेदेखी खुल्ने जानकारी ग्लोकल प्रा.लिले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x