अब पर्यटक आगमनलाई सहज बनाउनुपर्छ : विनायक शाह

काठमाडौं, ९ असार । कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले मापदण्ड तयार गरी पर्यटक आगमनलाई सहज बनाउनुपर्ने होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्र निकै संकटमा परेको भन्दै व्यवसाय बचाउन पनि नीतिगत सहजता प्रदान गरी नेपाल भ्रमणमा आउन चाहनेहरुलाई ल्याउनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *