Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सुन प्रतितोला ९० हजार ५०० मा कारोबार

सुन प्रतितोला ९० हजार ५०० मा कारोबार

काठमाडौं, १० असार । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाा थियो ।

त्यस्तै तेजाबी सुन भने मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी बुधबार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चँदीको मूल्य आज भने स्थिर रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *