Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको कोरोनाबाट मृत्यु

खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको कोरोनाबाट मृत्यु

काठमाडौं, ११ असार । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको मृत्यु भएको छ। कोभिड–१९ संक्रमित भएपछि उपचाररत श्रेष्ठको मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि वैशाख २३ गते नै उनी अस्पताल भर्ना भएका थिए। उपचारपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार भएको थिएन। उनी २०७५ सालमा खुद्रा व्यापार संघको अध्यक्षमा निर्वाचित बनेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *