Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

काठमाडौं, ११ असार । नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन्। २०७० सालयता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेका गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको समेत हाम्रो पात्रोले जनाएको छ।हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर बनाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x