Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा दुई सय बोनस

वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा दुई सय बोनस

काठमाडौं, १८ असार । खल्ती डिजिटल वालेटले वर्ल्डरेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ। उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले दुई सय रुपैयाँ बोनस समेत पाउनेछन् ।

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *